काठमाडौं, १ पुष । जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित सांसद चित्रबहादुर केसीले आफ्नो दलले सत्ताको लागि कहिल्यैपनि बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय राजनीतिमा आफूहरु कहिल्यैपनि निर्णायक नभएको स्पष्ट पारे । उनले नेपालमा संघीयता […]