आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।
काठमाडौं – नामिबियाले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी– ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टोलीको घोषण गरेको छ । नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । नामिबिया अघिल्लो संस्करणको विश्वकपमा ऐतिहासिक रुपमा सुपर १२ पुगेको थियो । टी–ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।नामिबियाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको […]
काठमाडौं, २२ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (सोमबार) एक खेल मात्र हुँदैछ । आज प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबिच प्रतिस्पर्धा हुन लागेको हो । सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबिचको खेल दुबई अन्तराष्ट्रिय स्टेडियममा राती ७ः४५ मा सुरु हुनेछ । भारत र नामिवियाले जारी विश्वकपमा आज अन्तिम खेल खेल्दैछन् […]
काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ । तर, अफगानिस्तानले जित हात पारे, […]
काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो । समूह–१ बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट […]
काठमाडौं, ६ कात्तिक । युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आजबाट विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सुरु हुँदैछन् । आज समूह ‘१’ का दुई खेलहरु हुनेछन् । आबुधाबी स्थित सेख जायद क्रिकेट मैदानमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीका भिड्दैछन् । खेल दिउँसो ४ […]
काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]