बुमराहले टी-ट्वान्टी विश्वकप गुमाउने

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले […]

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपालले लियो दुई विकेट

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ। पहिलो ओभरको पाँचौँ बलमा नेपालका कमल ऐरीले क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काएका छन्। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा कुशल भुर्तेलले क्याच गरेका छन्। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका छन्। […]

अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

दुबई । न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले […] The post अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो । दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ […]

अष्ट्रेलियालाई टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ। दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो। अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलिम्सनले सर्वाधिक ८५ रन बनाए। यस्तै मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘ए’को आयरल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको श्रीलंका दुई खेल जित्दै सुपर १२ मा पुगिसकेको छ । […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः आज दुई खेल हुँदै

काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् । यूएईको शेख जायद स्टेडियममा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग […]

टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । आयरल्याण्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । यस्तै दोस्रो खेलमा […]

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]