काठमाडौं: प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन युवा संघले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सेना फिर्ता लैजान आग्रह गरेका हुन्।
त्यस्तै उनले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याइ छाड्ने दाबी समेत गरे। त्यस्तै