तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याए पनि अहिले त्यो जग्गा अलपत्र अवस्थामा छ । वडा नं १६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिका बैठकले निर्णयसमेत गरेको थियो । अघिल्लो सरकारले औद्योगिक ग्रामका लागि […]