काठमाडौं – नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुममा आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस् ईभी २०२२ सार्वजनिक गरेको छ। स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने एमजी जेडएस ईभीमा दुईवटा व्याट्री प्याकको विकल्प रहेको छ। एउटा ५१.५ किलोवाट हाइ–टेक व्याट्री भएको जसको रेन्ज ३१९ किमि र […]