प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय भवन शिलान्यास नगरी फर्किए प्रधानमन्त्री

भद्रपुर (झापा) : प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशस्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलान्यास नगरी फर्किएका छन्। झापा क्षेत्र नं. ५ का सांसदसमेत रहेका प्रधानमन्त्री ओली सवार सवारी साधन बाटो हिलो भएका कारण जान नसक्दा झापाको कमल गाउँपालिका- ७ स्थित प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय लखनपुरको भवन शिलान्यास नगरी ...