काठमाडौं । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गर्नुभएको छ । दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा […]