काठमाडौँ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ वर्ष आगामी वैशाख १ गते देखि ठमेल र दरबार मार्ग क्षेत्रलाई चौबिसै घण्टा खुल्ला गर्न लागिएको हो । त्यसका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए […]