व्यवसायीहरुले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैँ घण्टा खुलाउने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्रको व्यापार व्यवसाय २४ सैँ घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।