काठमाडौं, २६ असार । देशभक्त राजनीतिक पार्टी र समूहहरुले सरकारले नागरिकतासम्बन्धी विद्येयक संसद्बाट फिर्ता लिएको र त्योभन्दापनि राष्ट्रघाती विद्येयक ल्याउन लागेको भन्दै राष्ट्रघाती विद्येयक ल्याए त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा देशभक्त राजनीतिक पार्टी र समूहहरुले राष्ट्रघाती नागरिकता नीतिका सम्बन्धमा संयुक्त विरोध–सभाको आयोजना गरेर यस्तो चेतानवी दिएका हुन् […]