सिमकोट – संघीय सांसद रंगमती शाही नेपाल र चीनको सीमास्तम्भ रहेको लाप्चा क्षेत्रतर्फ लागेकी छन्। लोलुङजोङमा चीनले निर्माण गरेको भौतिक संरचना र १२ नम्बर सीमास्तम्भको स्थलगत अवलोकन गर्न सासद शाहीको टोली लाप्चा लागेको हो। सासद शाही पाँच हजार मिटर अग्लो लाप्चामा पहिलो पटक पुग्न लागेकी हुन्। सो क्षेत्रमा चीनले एकतर्फी रुपमा पुनर्निर्माण गरेको १२ नम्बर […]