विभाजनपूर्व नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष रहेका बामदेव गौतमले विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा बोल्दै गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका हुन ।