पोखरा, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली पत्रकारितामार्फत रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले परिवर्तनको लागि ठूलो योगदान पुर्याएको बताएका छन् । आज प्राइम टिभीको गण्डकी ब्युरो, कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘नेृपालमा हिजो संसद् नहुँदा उहाँले सभामुखको भूमिका खेलेर सडकमै साक्षात्कार […]