म्यान्मारको सीमा नजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो।...

सम्बन्धित सामग्री

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।...

धादिङमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु १५ जना घाइते

लमजुङ बेसिशहर जाँदै गरेको माइक्रो धादिङमा एक बससँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।...

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको […]

मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु, १५ जना घाइते

१० असोज, गोरखा । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, […]

प्यूठान जिप दुर्घटनामा १ को मृत्यु‚ १५ जना घाइते

काठमाडौँ  :  प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  भने १५ जना घाइते भएका छन्।स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ।घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफ

मुम्बईको एक भवनमा आगलागी : दुई जनाको मृत्यु, १५ जना घाइते

मुम्बईको २० तल्ले भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी १५ जना सख्त घाइते भएका छन्। मुम्बईको तारदेवो क्षेत्रमा रहेको कमला भवनको १८ औं तल्लामा शनिवार बिहानै आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यम टाइम्स आफ इन्डियाले जननाएको छ। Massive fire at Kamala Building, Near Bhatia…

सिरहामा बस पल्टियो : घटनास्थलमै एकको मृत्यु, १५ जना घाइते

सिरहा : धनगढीमाई नगरपालिका-५ सन्तनगरमा यात्रुबाहक बस पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको जिरोमाईलबाट सीमावर्ती बरियारपट्टि जाँदै गरेको बा२ख ७१ नम्बरको यात्रुवाहक बस मंगलबार अपराह्न सन्तनगरमा बस अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा सिरहा बरियारपट्टी गाउँपालिका-३ शिवनगरका ३५ वर्षीय गणेश मुखियाको घटनास्थलमै मृत्यु भएको हो।बसमा २५ देखि ३० जना यात्रु सवार रहेकोमा १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुखिपुरल

होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु

विराटनगर / मोरङमा पछिल्लो २० घण्टाभित्र थप १५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चार जनाको मृत्यु होम आइसोलेसनमा भयो । ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सोमबारसाँझदेखि मंगलबार दिउँसोसम्ममा १५ जना सङ्क्रमितको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।... The post होम आइसोलेसनमा चारसहित मोरङमा १५ जना सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

पर्वतमा जीप दुर्घटना, १५ जना घाइते

पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।  मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डि

करेन्ट लागेर एक जनाको मृत्यु, १५ जना घाइते

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चानुवाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो।करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। टिभीको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।घाइते मध्ये ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीया पदमकुमारी श्रेष्ठ, ९ वर्षीया सावित्र