काठमाडौँ। नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौँको गँगबुस्थित नयाँ बसपार्कमा […]
काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । १४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते […]
Kathmandu. Differing perspectives are being publicly aired in political circles regarding the relationship between ruling party Rastriya Swatantra Party (RSP) Chairman Rabi Lamichhane and senior leader and Prime Minister Balendra Shah.Opposition parties are analyzing that the current government will not last long due to crises in party and government operations between Rabi and Balen.Major opposition parties including Nepali Congress, CPN-UML, and Communist Party of Nepal (Maoist Centre) have concluded that the government will fall due to its own weight. They are talking about launching a joint protest against the government's wrongdoings immediately after Dashain-Tihar-Chhath. Former Prime Minister and CPN-MC Coordinator...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका […]
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त क्लबका विभिन्न सेवामा […]