कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका […]