गण्डकी प्रदेश र ७ जिल्लाका पुरानै कार्यालयमा फर्कियो एमाले
२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको सर्वोच्च …