आजदेखि देशैभर ‘रुट परमिट’ खुला

काठमाडाैँ- दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र […]

सम्बन्धित सामग्री

आजदेखि देशैभर ‘रुट परमिट’ खुला

काठमाडौँ । दसैँ, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार […]

दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडाैं।आज विश्वकर्मा पूजा देशैभर मनाइँदै छ।दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएकाे छ।चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा अाउँदै छ।अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेकाे छ। प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदै छ।

चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा

काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा […]

कांग्रेसले आजदेखि देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

काठमाण्डाै - नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो । अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ । दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय ...

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।  आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेले यो अभियान चलाउन लागेका हो ।  यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा […]

कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई […]

आज श्रीकृष्ण जन्माष्टमी देशैभर पूजाआजागरी मनाइँदै

काठमाडौं।आज श्रीकृष्ण जन्माष्टमी पर्व देशैभर पूजाआजागरी मनाइँदै छ।आजबाट सुरु हुने वाइसिएलको राष्ट्रिय भेलाको उद्घाटन प्रचण्डले गर्ने भएका छन्।बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन गरिने भएको छ।मलेसियामा शून्य लागतमा एक हजार कामदार जान पाउने भएका छन्।दाङमा हनी ट्रयापमा पार्ने ५ जना पक्राउ परेका छन्।

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै – आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुम...

आजदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।