राष्ट्रपतिका लागि भोट माग्न पुगेका नेम्वाङलाई राप्रपाका लिङ्देनले के भने ?

काठमाडौं– नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको...

सम्बन्धित सामग्री

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

काठमाडौं, फागुन १९। एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकताबारे पनि छलफल गरेका हुन् । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका […]

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

काठमाडौं । एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकता’bout पनि छलफल गरेका हुन् । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए […] The post नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रास्वपा कार्यालय पुगेर सुवास नेम्वाङले मागे राष्ट्रपतिमा भोट

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङ यतिबेला भोट माग्न व्यस्त छन्। सोही क्रममा नेता नेम्वाङ राष्ट्रपतिमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेका छन्। बिहीबार दिउँसो बसुन्धरास्थित रास्वपा कार्यालय पुगेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए। नेम्वाङ आजै एकीकृत समाजवादीको पार्टी कार्यलय पुगेर अध्यक्ष माधवकुमार नेपालसँग […]