काठमाडौं । बैतडीमा बालबालिकालाई विद्यालयमा भर्ना गराउँदा खोप कार्ड अनिवार्य गरिएको छ । ५ वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको हाे । जिल्ला खोप समन्वय समितिको बैठकको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको […]