काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्पिन अलराउनडर नुर अहमदले आज नेपाल टि२० लिग खेल्दै छन् । नुर अहमदले फार वेस्ट युनाइटेडबाट जनकपुर रोयल्सविरुद्ध डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा फार वेस्ट युनाइटेडले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । १७ वर्षीय बायाँ हाते स्पिनर नुरले अफगानबाट एक ओडिआई र एक […]