माओवादी केन्द्र संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो । माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलकाे बैठक आज बस्दै

काठमाडाैँ- नेपाल कांग्रेसकाे संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। संसद् बैठकको तयारी स्वरूप छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हाे। यसैगरी संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायतका समसामयिक विषयमा पनि छलफल हुने बताइएकाे छ। सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यसैलाई दृष्टिगत गर्दै आज बैठक […]

नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ । मंगलबार संसद् अधिवेशनको अन्त्य भएकाे भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेका एक नेताले साे बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिनुभएकाे हाे । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको […]