कांग्रेस संसदीय दलकाे बैठक आज बस्दै

काठमाडाैँ- नेपाल कांग्रेसकाे संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। संसद् बैठकको तयारी स्वरूप छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हाे। यसैगरी संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायतका समसामयिक विषयमा पनि छलफल हुने बताइएकाे छ। सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यसैलाई दृष्टिगत गर्दै आज बैठक […]