अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षे इतिहासमा पहिलोपटक अधिकांश न्यायाधीश महिला

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक अधिकांश न्यायाधीश महिला हुनेछन् । महान्यायाधिवक्ताका अनुसार अष्ट्रेलियाको न्यायिक प्रणालीमा महिला शक्तिलाई उच्च सम्मान गरिने भएको छ । उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक न्यायाधीश पदमा अधिकांश महिला बस्न लागेका हुन् । महान्यायाधिवक्ता मार्क ड्रेफसले बिहीबार भनेका छन्, ‘न्यायाधीश प्याट्रिक केनले १७ गते अवकाश लिएपछि सात […]

सम्बन्धित सामग्री

हेटौंडाका दुवै अदालतमा महिला न्यायाधीश

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित दुई अदालतका न्यायमुर्तिहरु महिला रहेका छन् । न्यायसम्पादन गर्ने न्यायमुर्तिहरुमात्र महिला होइनन्, अदालतका अधिकाश कर्मचारीहरु पनि महिला रहेका छन् । हेटौंडामा उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरसमेत गरी २ वटा अदालत रहेका छन् ।

लिंगको आधारमा पूर्वाग्रही हुनुहुँदैन : न्यायाधीश पुडासैनी

उच्च अदालत विराटनगरकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनी पुरुष र महिला न्यायधीशमा तात्त्विक भिन्नता नरहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागेजिनले विराटनगरमा बुधबार आयोजना गरेको 'संक्षम नारी –सवल नेतृत्व' शीर्षकमा उनले लिंगको आधारमा पूर्वाग्रही हुन नहुने बताइन् ।

सिद्धबाबालाई सफाइ दिने जिल्लाको फैसला उच्च अदालत विराटनगरद्वारा बदर

विराटनगर - आफ्नै एक महिला अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेर मुद्दा खेपिरहेका कृष्णदास भनिने सिद्धबाबा रामकृष्णाचार्यलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालत विराटनगरले उल्ट्याएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्ला अदालत सुनसरीको ...

सिद्धबाबालाई सफाइ दिने जिल्लाको फैसला उच्च अदालत विराटनगरद्वारा बदर

विराटनगर - आफ्नै एक महिला अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेर मुद्दा खेपिरहेका कृष्णदास भनिने सिद्धबाबा रामकृष्णाचार्यलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालत विराटनगरले उल्ट्याएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्ला अदालत सुनसरीको ...

महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनद्वारा सदर

जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो । महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतल...

तुलसीपुरबाट ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जना महिलालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका ५ स्थित  ४२ बर्षीया तुलसा पोखरेलको घरबाट २ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिएका छन् । पक्राउ परेकी महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्।