गण्डकीमा राइड सेयरिङ दर्ता अनिवार्य, मोटरसाइकललाई २५ हजार शुल्क

४ असार, पोखरा । गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनी प्रदेशमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता हुनुपर्ने र आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने व्यवस्था आर्थिक विधेयकमार्फत गण्डकी प्रदेश सरकारले गरेको हो । राइड सेयरिङ सेवाका लागि दुई पांग्रे सवारी साधन दर्ता गर्न […]

सम्बन्धित सामग्री

राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य

काठमाडौं । अब पठाओ टुटलजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरू प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ । बाग्मती प्रदेश सरकारले राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीलाई प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने त्यसका लागि दर्ता शुल्कसमेत तोकेको छ । बाग्मती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूका […] The post राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.