सुर्खेत विमानस्थल निर्माण अन्योलमा

कर्णाली / सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्न नसक्दा विमानस्थलको निर्माण कार्य अन्योलमा परेको हो । स्थानीयवासीले प्राविधिक कर्मचारीलाई फिल्डमा गएर काम गर्न नदिएपछि... The post सुर्खेत विमानस्थल निर्माण अन्योलमा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, अध्ययन कार्य धमाधम

कर्णाली । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो। सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चार करोड ४२ लाख ४७ हजार बजेट […]

नयाँ विमानस्थल बनाउन भन्दा महँगो पर्ने भएपछि सुर्खेत विमानस्थल विस्तार नहुने

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ । विगत चार वर्ष देखि सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै वर्षेनी बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले नयाँ विमानस्थल निर्माण भन्दा महँगो हुने भएपछि विमानस्थल विस्तारको काम रोक्ने भएको हो । सुर्खेत विमानस्थल विस्तारका लागि कम्तीमा पनि नौ अर्ब लाग्ने देखिएपछि सरकार पछि […]