मिस वर्ल्ड २०२१ : कोरोनाका कारण फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

काठमाडौं : कोरोनाका कारण मिस वर्ल्डको फाइनल प्रभावित भएको छ। प्रतियोगी नै संक्रमित भएपछि शुक्रबार बिहान हुने भनिएको ७० औँ मिस वर्ल्ड प्रतियोगिताको फाइनल तीन महिनाको लागि सरेको छ। मिस इन्डोनेसिया र मिस मलेसियामा कोरोना संक्रमण देखिएपछि यतिवेला सबै प्रतियोगी तथा कर्मचारी क्वारेन्टाइनमा बसेको मिस वर्ल्डको फेसबुक पेजमार्फत जानकारी गराइएको छ।कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड प्रतियोगिता नै हुन सकेको थिएन। यो वर्ष पनि अन्तिम दिन कोरोनाकै कारण प्रतियोगिता स्थगित हुन पुगेको हो।पोर्टो रिकोको राज

सम्बन्धित सामग्री

कोरोनाका कारण ‘मिस वर्ल्ड २०२१’ स्थगित

प्यूर्टो रिको(दैनिक जागरण)– विश्वचर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’का १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएपछि यो प्रतियोगिता हालका लागि स्थगित गरिएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापन अघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको […]

विश्व सुन्दरी प्रतियोगितामा नेपाल : नम्रता पुगिन् उत्कृष्ट ३० मा

काठमाडौंः यतिवेला विश्व सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड'को ७० औँ संस्करण पोर्टो रिकोको राजधानी सान जुवानमा भइरहेको छ। बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो। कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड आयोजना हुन सकेको थिएन। त्यसअघि सन् २०१९ मा बेलायतको लन्डनमा आयोजित प्रतियोगितामा १ सय ११ देशले प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पर