इच्छाराजको जफत सम्पत्तिबाट सहकारी पीडितले बचत फिर्ता पाउने

२१ पुस, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने भएको छ । बचतकर्ताहरुको रकम सिभिल सहकारी तथा इच्छाराज तामाङ समूहरुले ठगी गरेको आरोपमा […]

सम्बन्धित सामग्री

रास्वपाका कार्यकर्ताले हामीलाई कुटपिट गरे: सहकारी पीडित

सहकारी बचत पीडितहरूले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको रास्वपाको प्रदर्शन तत्काल रोक्न माग गरेको छ।

सहकारी समस्या समाधानका लागि ७ सदस्यीय कार्यदल बनाउने सहमति, पीडितले रोके आन्दोलन

काठमाडौं । सहकारी बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमति सँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो । सहमति भएसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित […]

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितको धर्ना

काठमाडौँ,गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक …

सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।...

माइतीघरमा देउराली सहकारीका बचतकर्ताकाे आन्दाेलन

काठमाण्डाै – ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् । वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ । २०७९ असारदेखि समस्यामा परेको देउराली ...

सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो । हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् । शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित […]