निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका शिवपूजन राय यादवको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश दिपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न आयोगलाई बुधबार नै बोलाएको छ। यादव उपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी छ। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४…