कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी :: Pahilopost.com

काठमाडौं : कास्की ३ प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जगत बहादुर सुनार(विश्वकर्मा)  विजयी भएका छन्। नेकपा एमालेका नेता सुनार ३२ हजार ६९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शुक्रराज शर्मा २४ हजार ३०४ मत पाएर पराजित भए। प्रदेश सभाको कास्की २ मा नेपाली कांग्रेसका विन्दु

सम्बन्धित सामग्री

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]

काठमाडौँ- ६ (२) मा एमालेका मास्के विजयी

काठमाडौँ ६ (२) मा नेकपा एमालेका उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन्  । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना...

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

तनहुँको भीमादमा एमालेका उम्मवार विजयी

तनहुँको भीमाद नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका दधिराज सुवेदी ८१२१ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एकृकीत समाजवादीका काजिमान पराजित बने । उनले ५८५७ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि नेकपा एमालेकै शारदा खनकी  ७६६७ मतका साथ विजयी भइन् । उपमेयरमा नेपाली काङ्ग्रेसका मिलन आलेलाई उनले पराजित गरेकी हुन् ।

अर्घाखाँचीको मालारानीमा एमालेका भट्टराई र पोखरेल विजयी

बुटवल : अर्घाखाँचीको मालारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका दलबहादुर भट्टराई आठ हजार २८३ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरे। त्यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोखरेल विजयी भएकी छन्। उनले…

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...

बैतडीको पञ्चेश्वरमा एमालेका चन्द र भट्ट विजयी

१ जेठ, बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छिन् । अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् । उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रत्यासी नेकपा […]

सुनसरीमा एमालेका तीन वडाध्यक्ष, एस र राप्रपाबाट एक-एक जना विजयी

सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्।...

दैलेखको महाबु १ मा एमालेका सार्की विजयी

दैलेख : दैलेखको महावु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका सर्वराज सार्की विजयी भएका छन्। उनले ६९२ मत ल्याएर विजयी भएका हुन्। नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन्।खुला वडा सदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्। महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।महावु गाउँपालिकाको अध्