कृषि तथा पशुपन्छी बिमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बिमा समितिले गरेको अन्तरक्रियामा सहभागीहरुले कृषि बिमामा कृषकको पहुँच बढाउनुपर्नेमा जोड दिएका हुन् ।राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बिमालाई बढाएर ९५ प्रतिशतभन्दा बढी कृषकको पहुँचमा पु¥याउनका लागि ठोस […]