काठमाडौं । नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने युवाहरूको संस्था युथ कांग्रेस नेपालले स्थानीय तहको निर्वाचन नसार्न सरकारको ध्यानाकर्षण गराएको छ । युथ कांग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचन लोकतन्त्रको प्रमुख अभ्यास रहेको भन्दै स्थानीय तहलाई रिक्त बनाएर निर्वाचन सार्ने कुरा स्वीकार गर्न नसकिने बताएका हुन् । संविधानतः वैशाखमा हुनुपर्ने निर्वाचनलाई ६ महिना […]