काठमाडौं।श्रीलंकाली राष्ट्रपतिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक भएको छ।प्रदेश संरचना खारेज गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ।विप्लव नेतृत्व नेकपाको महाधिवेशन असोजमा हुने भएको छ र महिला साफ च्याम्पियनसिपकोलागि आयोजक कमिटी गठन गरिएको छ।