कालिकोटका आगलागी पीडितलाई सहयोग गर्न विप्लवको निर्देशन

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागी पीडितलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।  मंगलबार महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले  विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘कालिकोटका सम्पूर्ण पार्टी नेतारकार्यकर्तालाई ...

सम्बन्धित सामग्री

हुम्लाका आगलागी पीडितलाई सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफयाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ। घरवारविहीन भएर आफन्तका घरमा शरण लिएका पीडितलाई गुड नेवर्स इन्टरनेशनल नेपाल (जिएनआई)ले खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामाग्री सहयोग गरेको हो। डाँडाफायामा माघ २२ गते दिउँसो आगलागी भएको थियो। आगलागीबाट दीपक बहादुर सिंह र छक्क सिंहको घर जलेर  नष्ट भएको थियो भने कालु सिंह […]

आगलागी पीडितलाई सहयोग

काठमाडौँ,१३ साउन । माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहेका माया गुरुङ र पार्वती गुरुङले सास्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् । मानवीय सेवालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई अभियानमार्फत उनीहरुले सहयोग गर्दै आएका छन् । केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले […]

आगलागी पीडितलाई सहयोग

माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहेका माया गुरुङ र पार्वती गुरुङले सांस्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् ।

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई सहयोग

माछापुच्छ्रे बैंकको माहुली शाखाले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ टोल टेगंरीका आगलागी पीडितलाई सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ फागुनमा आगलागीबाट घर जलेर नष्ट भएका ११ परिवारलाई खाद्यन्न तथा भाडाँकुडा सहयोग गरेको हो । राहत वितरण कार्यक्रममा कृष्णासवरन गाउँपालिका वडा नं.४ का अध्यक्ष तेजनारायण यादव र बैंकको मधेश प्रदेशका उप–प्रमुख बिनेश […]

माछापुच्छ्रे बैंकद्वारा आगलागी  पीडितलाई सहयोग

माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागी पीडितलाई सहयोग गरेको छ । जिल्लाको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ स्थित टेगंरीमा भएको आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको हो । फागुन २८ मा भएको आगलागीबाट  ११  घर परिवार प्रभावित भएका थिए । उनीहरुलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरिएको बैंकले जनाएको छ ।  उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन  गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का उप प्रमुख

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराए

मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग

मुगु – नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ । सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए । […]

खोटाङका चार आगलागी पीडितलाई सहयोग

खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका चन्द्रमणी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामबहादुर राईलाई कोषले आर्थिक सहयोग गरेको हो । खोटाङ सेवा समाज हङकङले स्थापना गरेको कोषमार्फत […] The post खोटाङका चार आगलागी पीडितलाई सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.