कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

काठमाडौँ– आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ । शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ । हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले […]

सम्बन्धित सामग्री

भारत-इंग्ल्यान्ड अन्तिम टेस्ट : ९० वर्षयताको इतिहास बदल्न सक्ला भारतले ?

भारत र इङ्ल्यान्डबिच पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल शुक्रबारबाट बर्मिङघममा शुरु हुँदै छ। ५ खेलको टेस्ट सिरिजअन्तर्गत ४ खेल गतवर्षमै सम्पन्न हुँदा पाँचौ तथा अन्तिम टेस्ट भने कोरोनाका कारण स्थगित गरिएको थियो। म्यानचेस्टरमा हुने तय भएको उक्त टेस्ट १० महिनापछि हुन लागेको हो। भारतका लागि यो टेस्टमा जसप्रित बुमराहले कप्तानको जिम्मेवारी समाल्नेछन्।गत वर्ष सिरिज स्थगित हुनुअघि टेस्टमा भारत २-१ ले अघि रहेको थियो। अर्थात भारतीय टिमले यो खेल बराबरी गरेमा पनि सिरिज जित्नेछ। यदि भारतले सिरिज जितेमा धेरै