बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह

बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरेका हुन् । नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिस

सम्बन्धित सामग्री

१५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्चलाई बारको आग्रह

१४ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनले १५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । बारको प्रतिनिधिमण्डलले कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन प्रणालीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिवेदनलाई सर्वोच्च अदालतको फूल कोर्टले स्वामित्व ग्रहण गरी १५ दिनभित्र प्रक्रियाको सुरुवात गर्न, […]

कार्यालय परिसरको फोहोर आफै व्यवस्थापन गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेकाे छ। महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नाे कार्यालय परिसरकाे फाेहाेर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गरेको हाे। साथै, सूचना प्रकाशित गरेकाे समयसीमाभित्र फाेराेर व्यवस्थापन नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने चेतावनी समेत दिएकाे छ। ‘अन्यथा […]

तरलता व्यवस्थापन तथा ब्याजदर स्थायित्व कायम गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्पm ध्यानाकर्षण गराएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. नीलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई सोमबार भेटेर उक्त आग्रह गरेको हो । […]

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग आग्रह गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीचको भेटमा प्रधानमन्त्री वाजेदले उक्त आग्रह गर्नुभएको हो । भ्रमणका क्रममा दक्षिण […]

बलेँसीको पानी अनिवार्य व्यवस्थापन गर्न धुर्कोट गाउँपालिकाको आग्रह

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज बिहीवार सूचना निकालेर वर्षाकाे समयमा ढुङ्गा तथा टिनको छानाबाट खसेको बलेँसीको पानीको उचित व्यवस्थापन नभएमा घर, टहरा जोखिममा पर्ने भएकाले बलेँसीबाट खसेको पानीको उचित व्यवस्थापन गर्न स्थानीयवासीलाई आग्रह गरेको हो । बलेँसीबाट निस्केको पानी अनिवार्य व्यवस्थापन गर्न र यदि व्यवस्थापन नगरेर त्यसकै कारण कुनै क्षति भएमा त्यसबापतको राहत गाउँपालिकाले उपलब्ध नगराउनेतर्फ पनि सूचनामा सचेत गराइएको...

नदीजन्य स्रोत व्यवस्थापन नीतिबारे अध्ययन गर्न आयोगलाई अर्थ समितिको आग्रह

प्रतिनिधिसभाको अर्थ समितिले निर्माण सामाग्री (नदीजन्य स्रोत) व्यवस्थापन गर्ने नीतिबारे अध्ययन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई आग्रह गरेको छ। आइतबार सिंहदरबारमा अर्थ समितिमले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा...

मलको व्यवस्थापन गर्न आग्रह

काठमाडौं, असोज ४ । खाद्यका लागि कृषि अभियानले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग ध्यानाकर्षण गराएको छ । अभियानका संयोजक उद्धव अधिकारीले आज एक विज्ञप्ति जारी गरी मलको दीर्घकालीन समस्या समाधान गरी किसानलाई समयमा मल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ । सरकारले खेतीपातीलाई नभई नहुने मलको समेत व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै […]

अक्सिजनको तत्काल व्यवस्थापन गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाण्डाै – नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति&...

कुहिने फोहाेर घरभित्रै व्यवस्थापन गराैँ - काठमाण्डाै महानगरपालिका

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।  महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि  फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय ब...