काठमाडौं । ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान निराश भएका छन् […]