गाबास्कीले २ पेनाल्टी रोकेपछि आयोजक क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

२१ माघ, काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सर्वाधिक ७ पटकको च्याम्पियन इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गोलकिपर गावास्कीले दुई पेनाल्टी रोक्दै नायक बनेपछि इजिप्टले घरेलु टोली क्यामरुनलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गरेको हो । यसअघि अन्तिम १६ को खेलमा आइभरीकोष्टलाई पराजित गर्दा पनि गावास्कीले उत्कृष्ट प्रदर्शन […]

सम्बन्धित सामग्री

इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

काठमाडौं। इजिप्टका गोलरकिपर मोहम्मद अबौगाबल नायक सावित भएको दिन इजिप्टले बिहीबार राति क्यामरूनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अफ्रिकन कप अप नेशन्सको फाइनलमा स्थान बनाएको छ।  आयोजक क्यामरुनविरुद्वको दोस्रो सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनल्टीसुटआउटबाट लिएको थियो ।  इजिप्टले अब फाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने छ ।...

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

एजेन्सी । क्यामरुनलाई पेनाल्टी शुटआउटमा पराजित गरी इजिप्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट निश्चित गरेको छ । सेनेगलले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई हराउँदै हराएको थियो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा छिनोफानो गर्दा इजिप्टका गोलरक्षक गावास्कीले सानदार प्रदर्शन गरे । ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै टिमलाई […]

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनको याउन्डेमा गएराति भएको सेमिफाइनल खेलमा इजिप्ट टाई ब्रेकरमा ३–१ ले विजयी भयो । निर्धारित समय र अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा मोहम्मद सलाहको इजिप्टले […]

अफ्रिका कप अफ नेसन्स : आयोजक क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन्। निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई […]

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

काठमाडौँ – अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय […]

सालाहको निर्णायक गोलमा इजिप्ट क्वार्टरफाइनलमा

काठमाडौं । मोहम्मद सालाहको पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि इजिप्टले बुधबार राति आइभोरी कोष्टलाई ५–४ ले हराउँदै अफ्रीकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  गएराति नै सम्पन्न अर्को खेलमा इक्वेटोरियल गिनीले पनि मालीलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको छ । इक्वेटोरियल र माली दुबैले...

आइभरी कोस्टलाई पेनाल्टीमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

काठमाडौं । पूर्व च्याम्पियन आइभरी कोस्टलाई पेनाल्टी शुटआउटमा पराजित गरी मोहम्मद सलाह प्रेरित इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मालीमाथि सडनडेथमा जित निकाल्दै गिनी पनि प्रतियोगिताको अन्तिम आठमा पुगेको । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछि […]

आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

१३ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो […]