महिला फुटबल – आर्मी र पुलिसको सहज जित

स्याङ्जा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । स्याङजाको वालिङस्थित मालेबगर खेल मैदानमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीको जितमा इन्दिरा राईले दुई तथा चन्द्रा भण्डारी, कुसुम खतिवडा, अमिसा कार्की र हिमा […]

सम्बन्धित सामग्री

महिला फुटबल टोलीकी गोलकिपर अन्जनाले कसिन् लगन गाँठो

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर वैवाहिक जीवनमा बाँधिएकी छिन्।  सोमबार अन्जनाले भक्तपुरनिवासी प्रेमी अविरल लामासँग काभ्रेपलान्चोकको धुलिखेलमा विवाह गरेकी हुन्। हाल उनी विभागीय क्लब त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन्।...

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र प्रदेश १ ले खेल्ने

स्याङ्जा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको सेमिफाइल समिकरण पूरा भएको छ । सोमबार एपीएफले गण्डकी प्रदेशलाई तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । सोमबार स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० को गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलतर्फ आर्मी र पुलिस एकै समूहमा

२४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला फुटबल प्रतियोगिताका लागि खेलतालिका सार्वजनिक गरेको छ । असोज २७ गतेदेखि सुरु हुने प्रतियोगितामा उपाधि दावेदार विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । यी दुईमध्ये एउटा टिमले मात्र सेमिफाइनलको […]

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । चितवनको भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका […]

राष्ट्रिय महिला फुटबल लिग माघमा

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय

महिला फुटबल लिग : आर्मीले चौदण्डीगढीलाई ९-० ले हरायो

रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ

राष्ट्रिय महिला फुटबल लिग : आर्मीको तेस्रो जित

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७–० ले

महिला फुटबल लिगमा आर्मी र पुलिसले अङ्क बाँडे

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएपछि अङ्क बाँड्न बाध्य भए । बिहीवार (भोलि) एपीएफले चन्द्रपुर तथा विराटनगर महा...

महिला फुटबल लिग : आर्मी र पुलिस क्लबको गोलरहित बराबरी

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्

महिला फुटबल : आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेले, तस्बिरमा हेर्नुहोस्

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् ।  यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व ग