दश बुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लुम्बिनी प्रदेश भेला सकियो

रुपन्देही । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला दश बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै सकिएको छ । भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसात गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको छ । […]

सम्बन्धित सामग्री

प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र

नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।

दश बुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो

‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।

कावासोतीमा दोस्रो चरा उत्सव सम्पन्न

मध्यविन्दु (नवलपरासी), २९ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव– २०८० दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चराको प्राकृतिक बासस्थान संरक्षणसँगै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले शुक्रबार सुरु भएको चरा उत्सव आइतबार सकिएको हो । उत्सवमा देशभरका चराविद्सँगै चरा संरक्षणमा सक्रिय सङ्घ, संस्था, विद्यार्थी एवं अनुसन्धानकर्ताको सहभागिता […]

कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी

गुल्मीका स्थानीय तहले कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी गरेका छन् । ‘समृद्ध किसान आत्मनिर्भर गुल्मी’ भन्ने नारासाथ यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटै स्थानीय तहले संयुक्त रुपमा दश बुँदे घोषणापत्र जारी गरेका हुन् ।

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न, दशबुँदे घोषणापत्र सार्वजनिक

काठमाण्डाै - दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।  विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।  त्यस्तै महाभारत कालीन राजा विराटको दरबारला...