श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेका वडाध्यक्ष फरार
श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेको अभियोग लागेका एक वडाध्यक्ष करिब तीन सातादेखि फरार छन्।
श्रीमतीलाई कान्छी आमा बनाउन सिफारिस गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–२ का वडाध्यक्ष जितेन्द्र पटेल फरार भएका...
दार्चुला- जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एक वडाध्यक्ष फरार भएका छन् ।
जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।
फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले...
निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ । १५ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।
नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी
नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।