काठमाडौं । कोभिड संक्रमण दर घटेसँगै उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारीमा काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन जुटेका छन् । संक्रमण दर पनि घटेको र चाडपर्व नजिकिएकाले आर्थिक क्षेत्र चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । भोलि बस्ने […]