नुन, तेल र बेसार सकियाे सरकार ! | Nagarik News - Nepal Republic Media

कोरोना रोकथामकालागि सरकारले काम नगरेको भन्दै बुटवलमा आज सयौं‌ व्यक्ति सडकमा निस्कीए । जनता कोरोनाले मरिरहँदा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले सरकारसंग १० अर्बको हिसाव पनि सडकबाटै मागेका छन्।

सम्बन्धित सामग्री

मेलेम्ची मागेको तर पानीको फोहोरा पाए | Nagarik News - Nepal Republic Media

सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। देशभर सरकारकाविरूद्ध नाराहरू गरिरहेका छन्। १० अर्ब खै रु, कार्पेट होइन पिसिआर, नुन तेल बेसार सकियो सरकार जस्ता नारा लेखेका पम्पलेट बोकेर सडकमा उत्रिएका छन्।