३३–३४ वर्षको उमेर, क्रिकेटमा सन्न्यास लिने समय पटक्कै होइन। भारतीय क्रिकेट टोलीकै कुरा गर्ने हो भने खेलाडीहरूमा राष्ट्रिय टोलीबाट खेल्ने धीत मरेको कहिल्यै देखिँदैन। टिममा स्थान बनाउन छाडेपछि मात्र उनीहरू सन्न्यासबारे सोच्छन्। नेपाली क्रिकेट टोलीमा पारस खड्काको त्यो स्थिति पक्कै थिएन। नत्र टोलीका अन्य सदस्य पारसको निर्णय अनपेक्षित भएको र अझै केही वर्ष खेलिदिए हुने […]