लागु औषध कारोबारमा पक्राउ परेका साहरुख खानका छोरा आर्यन खानलाई न्यायिक हिरासतमा पठाइएको छ। अदालतको आदेशमा आर्यनलगायत ८ जना आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको हो।
आर्यनका वकिलले अग्रिम जमानत र नियमित जमानत दुवैको लागि अदालतमा निवेदन दिइएका छन्। यसै केस माथि आज अदालतमा सुनुवाइ भइरहेको छ।
आर्यन खान र…