अविरल वर्षाले पर्वतमा एउटा घर भत्कियो

पर्वत : अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोमप्रसाद भुसालको घर बुधबार बिहान पौने नौ बजेको समयमा भत्किएको हो।घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन।भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो। भुसाल दम्पती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको

सम्बन्धित सामग्री

ताप्लेजुङमा पहिरोले घर भत्कियो

आइतबार रातिको वर्षाले मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघु तेल्लाबुङकी ६४ वर्षीय भोटेनी लिम्बुनीको घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाले भक्तपुरमा एउटा घर भत्कियो

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ।...

खोटाङमा वर्षाले घर भत्कियो

काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको वर्षाले भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वर्षाले दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको […]

भारी वर्षाले दिक्तेलमा घर भत्कियो, विभिन्न ठाउँमा क्षति

खोटाङ : भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो। घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको…

वर्षाले दिक्तेलमा एउटा घर भत्कियो, ग्रामीण सडक अवरुद्ध

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्त कहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ […]

वर्षाले दिक्तेलमा एउटा घर भत्कियो, ग्रामीण सडक अवरुद्ध

१४ असोज, काठमाडौं । भारी वर्षाका कारण खोटाङको दिक्तेलमा एउटा घर ढलेको छ भने विभिन्न स्थानमा भल पस्दा क्षति पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीन तले घर गएरातिको वर्षाले भत्किएको प्रहरीले जनाएको छ । बस्नेतको घर ढुङ्गामाटो प्रयोग गरेर बनाइएको थियो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको […]

रामेछापमा हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो

रामेछाप । शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ । थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ । सोही हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते […] The post रामेछापमा हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

म्याग्दी – लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।    यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर...

लगातारको वर्षाले पक्की घर भत्कियो

डाेटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा... The post लगातारको वर्षाले पक्की घर भत्कियो appeared first on Purbeli News.

लगातारको वर्षाले एक पक्की घर भत्कियो

डोटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए। छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको […]