जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा काममा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।
फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा। मंगल रावलले जानकारी दि...