जुम्ला : जुम्लामा ५ जनामा कोरोना पोजेटिभ देखिको छ। मंगलबार राति ४ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि अहिले अस्पताल सिल गरिएको छ।
प्रतिष्ठानको फ...