दसैँ सँघारमै आइपुगेको छ । अधिकांश मान्छे पर्वको उत्साह बोकर गाउँ फर्किसकेका छन् । म पनि ग्रामीण परिवेशमै जन्मिएँ । अधिकांश दसैँ गाउँले परिवेशमै मनाएँ । गाउँमा जब दसैँ आउँथ्यो, लिंगे पिङ, रोटे पिङ...
नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँ–तिहारलाई उमंगका साथ मनाउन मानिसहरू तयारीमा जुटेका छन् । विभिन्न देशमा रहेर अध्ययन, रोजगारी तथा पेसा–व्यवसाय गरिरहेका नेपालीहरूसमेत स्वदेश फर्कने क्रम बढेको छ । कोभिड संक्रमणका...
दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दसैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु...
बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दसैँ मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन्। अघि पछि गाउँको खुशी नै लुटिएपनि दसैँ आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए।...
काठमाडौँ । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । आइतबार नेपालीहरूको महान् चाड बडा दसैँ अन्तर्गत फूलपातीको अवसरमा कमलादी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दसैँ घरमा भित्र्याइएको […]
बुटवलमा सोमबारदेखि सञ्चालन हुने सस्तो दसैँ बजारको तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन दसैँ सस्तो बजार सञ्चालन गर्दै आएको छ ।यो वर्ष पनि घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको हो । दसैँ सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा विक्री वितरण गरिने जानकारी गराए । दसैँ सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहर
ढकढक गर्दै थियो मेरो ढोकामा त्यो दसैँ
म त दुःखको पलङबाट उठेकै थिइनँ
खुसी हर्ष उमंग बोकेर आएको छु भन्थ्यो मुखले
साँचो बोल्यो या झुठो बोल्यो थाहा पाउनै सकिनँ
केही क्षण भए नी मुस्कान छरेर जा ।
अनि मरेर जिउनेहरुलाई
हाँसेर बाच्न सिकाएर जा ।
हे दसैँ,
यस रहस्यमय जीवनको
अरु एक बर्षको महत्व दर्शाएर जा ।
आइज दसैँ स्वागत छ ।
इटालीमा निर्मित बेनेली मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले दसैँ, तिहार र छठको अवसर पारेर दसैँ अफर ल्याएको छ । कम्पनीले बेनेलीका सबै मोडेलका मोटरसाइकलमा लागू हुने गरी...